काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज मन्त्रिपरिषद्मो बैठक बस्दै छ ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ। साथै, केही महत्त्वपूर्ण निर्णयहरू लिन सकिने सम्भावना रहेको स्रोतले जनाएको छ।