२०८३ भाद्र २९ सोमबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

ई आर्थिक    बुधबार, चैत्र २५ २०८२
2.2K
Shares
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौं बाट पक्राउ पुर्जी लिएको जनाएको छ।

विभागले हाल अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको र आवश्यक कानुनी प्रक्रिया अनुसार थप कदम चालिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij