२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०८२
741
Shares
प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक तथा संवैधानिक निकायका प्रतिनिधिहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकेपी शर्मा ओली भने सहभागी भएनन्।

प्रधानमन्त्री शाहले झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए ।

नयाँ प्रधानमन्त्रीको शपथसँगै देशको राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij