काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै ‘घन्टीमय’ परिणाम ल्याएको छ। निर्वाचन परिणामअनुसार रास्वपाबाट ३६ जना उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले शहरी क्षेत्रसँगै विभिन्न जिल्लामा प्रभाव विस्तार गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति देखाएको विश्लेषण गरिएको छ। रास्वपाको चुनाव चिह्न ‘घन्टी’ देशभर चर्चित बनेको छ।
रास्वपाबाट निर्वाचित ३७ सांसदको नामावली :
१. प्रमोद कुमार महतो२. रुकेश रन्जित३. सुरेश कुमार चौधरी४. धनन्जय रेग्मी५. बुद्धि प्रसाद पन्त६. सागर भुसाल७. बुद्ध रत्न महर्जन८. सुशील खड्का९. कोमल ज्ञवाली१०. रञ्जु न्यौपाने११. सुलभ खरेल१२. रवि लामिछाने१३. सुनिल के.सी.१४. अचुत्तम लामिछाने१५. उत्तम प्रसाद पौडेल१६. सुशील कुमार कानु१७. गोविन्द पन्थी१८. सोम शर्मा१९. डा. लेखजंग थापा२०. मनिष झा२१. अरबिन्द साह२२. बिना गुरुङ्ग२३. खगेन्द्र सुनार२४. राजु नाथ पाण्डे२५. रहवर अंसारी২৬. सन्तोष राजवंशी२७. पुकार बम२८. कन्हैया बनिया२९. सस्मित पोखरेल३०. रुबिना आचार्य३१. शिशिर खनाल३२. गणेश पराजुली३३. विराज भक्त श्रेष्ठ३४. डोल प्रसाद अर्याल३५. प्रदिप विष्ट ३६. अचुत्तम लामिछाने र ३७ राजीव खत्री विजयी भएका छन् ।
रास्वपाले पहिलो पटक ठूलो संख्यामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा नयाँ शक्ति र विकल्पका रूपमा आफूलाई स्थापित गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।