२०८३ साउन १२ मंगलबार

प्रधानन्यायाधीश राउत अस्पताल भर्ना

ई आर्थिक    बुधबार, पौस ३० २०८२
1.7K
Shares
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह  राउत अस्पताल भर्ना भएका छन् ।

प्रधानन्यायाधीश राउत ३ दिनदेखि अस्वस्थ भएकाले बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल (सशस्त्र अस्पताल) मा उपचाररत छन्।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार, राउत गत सोमबार उक्त अस्पताल भर्ना भएका थिए।

उनलाई ज्वरो र पेट दुख्ने समस्या आएसंगै  चिकित्सकीय निगरानीमा रहँदै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij