२०८३ असोज २ शुक्रबार

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार

ई आर्थिक    सोमबार, पौस ७ २०८२
3.7K
Shares
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं।  नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। आइतबारको तुलनामा चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र डलरको प्रभावका कारण सुन–चाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij