२०८३ असोज ६ मंगलबार

प्रधानमन्त्री बालेन्द्र शाह भोलि अमेरिका जाँदै, प्रमुख प्रतिपक्षी दलसँग गरे परामर्श

ई आर्थिक    सोमबार, असोज ५ २०८३
874
Shares
प्रधानमन्त्री बालेन्द्र शाह भोलि अमेरिका जाँदै, प्रमुख प्रतिपक्षी दलसँग गरे परामर्श

 काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहसंग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि  प्रधानमन्त्रीले  प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो।

छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्री शाहले  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij