२०८३ साउन १२ मंगलबार

भेनेजुएला महाभूकम्प परी मृतक संख्या ९२० पुग्यो, ५१ हजार बढी अझै बेपत्ता

ई आर्थिक    शनिबार, असार १३ २०८३
779
Shares
भेनेजुएला महाभूकम्प परी मृतक संख्या ९२० पुग्यो, ५१ हजार बढी अझै बेपत्ता

भेनेजुएलामा फेरि भूकम्पको धक्का, क्षतिको विवरणबारे अन्योल

काराकास । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार पुनः भूकम्प गएको छ। अमेरिकी भूगर्भीय विवरणअनुसार उत्तरी तटीय क्षेत्र नजिक केन्द्रबिन्दु रहेको भूकम्प ४.९ म्याग्निच्युडको मापन गरिएको थियो।

यसअघि जुन २५ मा पनि भेनेजुएलामा दुईवटा भूकम्प गएको थियो। पछिल्लो भूकम्पको धक्का राजधानी काराकास तथा माराके क्षेत्रसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ।

यसैबीच, सामाजिक सञ्जाल तथा केही माध्यममा ठूलो जनधनको क्षति भएको दाबी गरिए पनि त्यससम्बन्धी तथ्यांक आधिकारिक रूपमा पुष्टि भएको छैन। उद्धार तथा राहत कार्यबारे पनि सम्बन्धित निकायबाट विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्य जारी रहेको बताएका छन्। भूकम्पपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने केही स्थानमा सुरक्षाका लागि मानिसहरू खुला स्थानमा बसिरहेका छन्।

भूकम्पबाट भएको वास्तविक क्षति, प्रभावित जनसंख्या तथा उद्धार कार्यबारे आधिकारिक निकायले सार्वजनिक गर्ने विवरणपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij