२०८३ भाद्र २७ शनिबार

मन्त्रिपरिषद् बैठक सुरु

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
2.3K
Shares
मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं ।   प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)  बोलाएको  मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न १२ बजेबाट बैठक सुरू भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनेछ।  साथै विभिन्न नीतिगत निर्णय र प्रशासनिक प्रस्तावहरूमाथि पनि विचार-विमर्श हुने जनाइएको छ।

सरकारका आगामी कार्यक्रम, विकास योजनाहरूको प्रगति समीक्षा तथा आवश्यक निर्णयहरू लिन बैठक महत्वपूर्ण हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij