२०८३ भाद्र २७ शनिबार

मन्त्रिपरिषद्को बैठक बस्दै

ई आर्थिक    बुधबार, बैशाख २ २०८३
1.5K
Shares
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक बुधबार अपराह्न ४ बजे बस्नेछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा समसामयिक विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

सरकारको नियमित कार्यसूचीसँगै नीतिगत विषयहरूमा पनि निर्णय हुन सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij