२०८३ साउन १२ मंगलबार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

ई आर्थिक    मंगलबार, चैत्र २४ २०८२
1.5K
Shares
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । सरकारले किरण पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ।

राष्ट्र बैंकको सिफारिसका आधारमा उनलाई यो पदमा नियुक्त गरिएको हो।

हाल दुई जना डेपुटी गभर्नरको पद खाली रहेको थियो, तर सरकारले सोहीअनुसार सिफारिस भए पनि एकजनालाई मात्र नियुक्त गरेको छ। पण्डित नियुक्त भएपछि वरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी सम्हाल्नेछन्।

अर्को डेपुटी गभर्नरको नियुक्ति भने पछि गरिने बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij