२०८३ साउन ९ शनिबार

सिन्धुपाल्चोक–१ मा रास्वपाका उर्जा उद्यमी भरत प्रसाद पराजुली विजयी

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
1.4K
Shares
सिन्धुपाल्चोक–१ मा रास्वपाका उर्जा उद्यमी भरत प्रसाद पराजुली विजयी

सिन्धुपालञ्चोक ।  सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  उर्जा उद्यमी भरत प्रसाद पराजुली विजयी भएका छन्।  पराजुलीले २४,४१२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका माधव सापकोटाले १७,३२७ मत प्राप्त गरे। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमालेका सरेश नेपालले ११,९६१ मत ल्याए।

नेपाली काँग्रेसका उम्मेदवार जंग बहादुर लामाले ११,२९३ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका प्रताप लामाले २,४२१ मत पाए।

यस नतिजासँगै सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij