२०८३ साउन ९ शनिबार

काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.2K
Shares
काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।

निर्वाचन परिणाम अनुसार खनालले कुल २७ हजार ९१६ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याए भने नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत प्राप्त गरेका छन्।

यसअघि पनि खनाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यस पटक पनि उनी सोही क्षेत्रबाट पुनः विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij