२०८३ साउन १२ मंगलबार

रूपन्देही–२ मा सुलभ खरेलको फराकिलो अग्रता

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
3.3K
Shares
रूपन्देही–२ मा सुलभ खरेलको फराकिलो अग्रता

रूपन्देही  । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्म २४ हजार ९२८ मत गणना हुँदा खरेलले १६ हजार ७८८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ३ हजार ५१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले २ हजार २६४ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको र अन्तिम परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij