२०८३ साउन ११ सोमबार

नेपाली काग्रेसका राणा र ढकालको मतान्तर भारी, ढकाल र राणासहित पाँच उम्मेद्वारको अग्रता कायमै

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
3.6K
Shares
नेपाली काग्रेसका राणा र ढकालको मतान्तर भारी, ढकाल र राणासहित पाँच उम्मेद्वारको अग्रता कायमै

ई–आर्थिक, काठमाडौं । देशभरीबाट हालसम्म प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसले पाँच स्थानमा अग्रता लिएको छ ।

जसमध्ये स्याङ्जा १ का भरतराज ढकालले १८०२, ललितपुर १ का उदयशमशेर जबराले १५५१, कास्की २ का माधवप्रसाद बास्तोलाले ९३२, कपिलबस्तु ३ का अविषेकप्रताप शाहले ७६५ र कैलाली १ का जनकराज चौधरीले ३४८ मतको अन्तरसहित अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij