२०८३ साउन १० आइतबार

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएका ४० मध्ये ३२ स्थानमा रास्वपाको अग्रता

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.9K
Shares
प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएका ४० मध्ये ३२ स्थानमा रास्वपाको अग्रता

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको देशैभरी मत गणना भइरहेको छ । मत गणना भएको ४० स्थानबाट प्राप्त परिणाम अनुसार ३२ स्थानमा रास्वपाले अग्रता लिएको छ ।

अग्रता लिने दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । उसले ४ स्थानमा अग्रता लिइरहेको छ भने एमालेले ३ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij