२०८३ साउन १२ मंगलबार

पाथिभरा माताको दर्शन गर्न पुगे बालेन शाह ताप्लेजुङ

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
2K
Shares
पाथिभरा माताको दर्शन गर्न पुगे बालेन शाह ताप्लेजुङ

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।

बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् ।

झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij