२०८३ साउन १२ मंगलबार

राष्ट्रवादी शक्तिमाथि प्रहार जारी, नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : शंकर पोखरेल

ई आर्थिक    शनिबार, मंसिर १३ २०८२
2.6K
Shares
राष्ट्रवादी शक्तिमाथि प्रहार जारी, नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : शंकर पोखरेल

ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन्।

मुलुक संकटमा रहेको भन्दै उनले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका हुन्। उनले यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक जिकिर गरे।

‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ,’ पोखरेलले सामाजिक सञ्जालमा लेख्दै छन्, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ–सम्भव छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij