२०८३ असोज ३ शनिबार

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनमा सहभागिता र सहकार्य गर्न आग्रह

ई आर्थिक    बुधबार, कार्तिक ५ २०८२
5.4K
Shares
प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनमा सहभागिता र सहकार्य गर्न आग्रह

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आउँदो निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने अवसरको रूपमा लिँदै सबै राजनीतिक दल, समुदाय र नागरिकलाई सहकार्य गर्न आग्रह गरेकी छन्।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले भयरहित वातावरण बनाउन प्रतिवद्ध रहेको बताइन्।

उनले निर्वाचनलाई सुशासन, आर्थिक समृद्धि र नागरिक अधिकार संरक्षणको मुख्य आधार मानेकी थिइन्। साथै, राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान सम्झिँदै सामाजिक एकता र राष्ट्रिय हितलाई प्राथमिकता दिन सबैलाई प्रेरणा लिन आह्वान गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij