ई–आर्थिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्ने बताएकी छन्। अलमल गर्ने समय नभएको भन्दै कार्की यस्तो बताएकी हुन्।
देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत सबैले आ(आफ्नो हठ त्याग्नै पर्ने जिकिर गरिन्। अलमल गर्ने समय छैन। नो इफ नो बट्स नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘देश बनाउने नै हो भने मत
क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत सबैले आ(आफ्नो हठ त्याग्नैपर्छ। हठ कै राजा महारजा हुनुथ्यो त ओलि छँदै थिए नि !