२०८३ साउन ९ शनिबार

अनलाइन माध्यमबाट पनि मतदाता नामावली सङ्कलनको ‘तयारी’, विदेशमा रहेका नेपालीलाई हुने लाभबारे आशङ्का

ई आर्थिक    बिहिबार, असोज ९ २०८२
3.2K
Shares
अनलाइन माध्यमबाट पनि मतदाता नामावली सङ्कलनको ‘तयारी’, विदेशमा रहेका नेपालीलाई हुने लाभबारे आशङ्का

काठमाडौं । पाँच महिनापछि हुने तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान गर्न योग्य तर हालसम्म मतदाता नामावलीमा नाम नभएका व्यक्तिहरूले “अनलाइन माध्यमबाट नाम दर्ता गर्न पाउने” कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बीबीसीलाई बताएका छन्।

यद्यपि त्यस्तो विधिबारे आयोगले औपचारिक निर्णय गर्ने काम बाँकी छ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेसँगै सामान्यत: निर्वाचन घोषणा गरेपछि नहुने मतदाता नामावली सङ्कलन हुन गइरहेको छ।

‘जेन जी’ आन्दोलनपछि विकसित घटनाक्रमपछि प्रतिनिधिसभाको निर्वाचन फागुन २१ का लागि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij