२०८३ असोज १ बिहिबार

हिमालयन बैंकले करिब डेड अर्बको एफपीओ निष्काशन गर्ने

ई आर्थिक    सोमबार, असार २३ २०८२
3.2K
Shares
हिमालयन बैंकले करिब डेड अर्बको एफपीओ निष्काशन गर्ने

ई–आर्थिक, काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब डेड अर्बको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो ।

सेबोनले बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँ दरमा एफपीओ बिक्री गर्ने भएको छ ।

बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij