२०८३ साउन १२ मंगलबार

एमाले सचिवालय बैठक बस्दै

ई आर्थिक    मंगलबार, असोज १५ २०८१
2.3K
Shares
एमाले सचिवालय बैठक बस्दै

ई-आर्थिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय  बैठक  बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको  सचिवालयले जनाएको छ ।

उक्त बैठक अविरल वर्षाले सिर्जना गरेको विषय साथै समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij