२०८३ साउन १० आइतबार

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

ई आर्थिक    शुक्रबार, भाद्र २८ २०८१
3.9K
Shares
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

ई–आर्थिक, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

ज्ञवाली यस अघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरमा पनि प्रमुख कार्यकारी अधिकृत थिए । प्राधिकरणले राम्रो काम गरेको भनेर ज्ञवालीको चर्चा भएको थियो ।

अहिले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै उनलाई लगानी बोर्डका प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij