२०८३ साउन ९ शनिबार

बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

ई आर्थिक    बुधबार, फाल्गुन ९ २०८०
6.3K
Shares
बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाडौं । काठमाण्डुको बालुवाटामा लघुवित्त पीडित हरुले प्रदर्शन गरेका छन । लघुवित्त पीडितहरुले आज बुधबार काठमाण्डुको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् ।

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाण्डु आएको प्रदर्शमा सहभागी एक पीडित बताउँछन् । करिव ३ हजारको संख्यामा रहेका उनीहरुमा अधिकांश महिला रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij