२०८३ साउन १० आइतबार

हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए सपथ

ई आर्थिक    बुधबार, माघ २४ २०८०
5.1K
Shares
हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष शुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका छन् ।

उक्त अवसरमा प्राधिकरणका अध्यक्ष सिलवालले सफल कार्यभकामना व्यक्त गरे । त्यस्तै कम्पनीका अध्यक्ष अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजुरमण पौडेल तथा कम्पनीका नवनिर्वाचित संचालकहरु सौरभ दुगड, राजिवप्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण र कम्पनी सचिव ईश्वरकुमार सेडाईको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij