२०८३ साउन २२ शुक्रबार

११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा

ई आर्थिक    शनिबार, मंसिर १६ २०८०
3.4K
Shares
११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा

काठमाडौं । सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिएको छ ।

सन् २०२३ को नोभेम्बरसम्म ९ लाख १८ हजार ३ सय ८ विदेशी पर्यटक नेपाल आएका हुन् । जसमा भारतबाट २४ हजार ४ सय ४३ , अमेरिकाबाट ११ हजार ४ सय ६१, चीनबाट ७ हजार ६०१ र बेलायतबाट ६ हजार १ सय ३८, पर्यटक नेपाल आएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij