२०८३ साउन १६ शनिबार

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिदै, आइतबारदेखि लागू हुने

ई आर्थिक    शुक्रबार, साउन १९ २०८०
6.4K
Shares
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिदै, आइतबारदेखि लागू हुने

ई–आर्थिक, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ ।
विभागले आइतबारबाट सो अनलाइन माध्यमको व्यवस्था गरिने जानकारी दिएको छ ।

केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए ।

यसको यसको आगामी आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij