२०८३ भाद्र २५ बिहिबार

विभिन्न माग राखी बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन

ई आर्थिक    बिहिबार, साउन १८ २०८०
6.9K
Shares
विभिन्न माग राखी बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन

ई–आर्थिक, काठमाडौं । सहकारी पीडितहरूले विभिन्न माग राखी काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।

सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् । जसका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।

समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औँ दिनबाट रिले अनशन जारी राखेका छन् ।

सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij