२०८३ साउन ९ शनिबार

जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सो रुमको उद्घाटन

ई आर्थिक    बुधबार, माघ ११ २०७९
4.6K
Shares
जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सो रुमको उद्घाटन

ई–आर्थिक, काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुर मा पनि वितरण सो रुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्घाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिश होमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्‍याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाइवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुर का संचालक सुनिल महतो ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij