२०८३ साउन ९ शनिबार

डिशहोम फाईवरनेटको आकर्षक मूल्य र सुविधायुक्त ‘फेस्टिभ फाइवरनेट’ अफर सार्वजनिक

ई आर्थिक    बिहिबार, असोज ६ २०७९
6K
Shares
डिशहोम फाईवरनेटको आकर्षक मूल्य र सुविधायुक्त ‘फेस्टिभ फाइवरनेट’ अफर सार्वजनिक

ई–आर्थिक, काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ व्याण्डविथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेस्टिभ फाइवरनेटमा ल्याएको छ ।

फेस्टिभ फाइवरनेट अफरले मात्र रू. ८७० प्रति महिना पर्ने २०० एमवीपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ एमबीपीएस रू. ६८७/– मा १०० एमबीपीएस रू. ८२४/– मा १५०/– एमबीपीएस र रु. ९१६/– मा २५०/– एमवीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डवल व्याण्ड राउटर पनि सित्तैमा पाउनु हुने कम्पनीले जनाएको छ ।

साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रू. २५०/– प्रति महिनामा डिशहोम आई टि.भीको सेवा पनि लिन पाउनुहुनेछ ।

उल्लासमय फेस्टिभ फाइभरनेट अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij