२०८३ भाद्र ३१ बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ सुयोग श्रेष्ठको दोस्रो कार्यकाल सुरू

ई आर्थिक    मंगलबार, भाद्र २१ २०७९
8.2K
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ सुयोग श्रेष्ठको दोस्रो कार्यकाल सुरू

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई पुनः चार वर्षका लागि निरन्तरता दिने भएको छ ।

बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दै सांग्रिला ग्राहक सेवा केन्द्रको पनि सुरुवात गरेको छ । सो सेवा केन्द्रमार्फत बैंकका सेवालगायत विभिन्न विषयमा ग्राहकका जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

बैंकले ११२ शाखा कार्यालय, ३१ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij