२०८३ भाद्र ३१ बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको १७ बर्ष पुरा, १८ बर्षसम्म आइपुग्दा बैंकका ११२ शाखा र ३२ एटिएम

ई आर्थिक    मंगलबार, कार्तिक १५ २०७९
9.4K
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको १७ बर्ष पुरा, १८ बर्षसम्म आइपुग्दा बैंकका ११२ शाखा र ३२ एटिएम

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ आइतबार बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको हो ।

बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij