२०८३ साउन ९ शनिबार

नेपालको जनसंख्या ३ करोड नजिक, पुरूषको भन्दा महिलाको कति बढी ?

ई आर्थिक    बुधबार, माघ १२ २०७८
4.4K
Shares
नेपालको जनसंख्या ३ करोड नजिक, पुरूषको भन्दा महिलाको कति बढी ?

ई–आर्थिक, काठमाडौं । नेपालको जनसंख्या ३ करोड नजिक पुगेको छ । यसै वर्ष गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।

प्राप्त समाचार अनुसार पुरूषको भन्दा महिलाको जनसंख्या बढी रहेको छ । कुल जनसंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij