२०८३ साउन १४ बिहिबार

६ अर्बको कृषि ऋणपत्र आउदै, डिबेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

ई आर्थिक    शुक्रबार, असार १८ २०७८
4.4K
Shares
६ अर्बको कृषि ऋणपत्र आउदै, डिबेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

ई–आर्थिक, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘७ वर्षे ६ अरब कृषि ऋणपत्र’ निष्काशन गर्ने भएको छ । उक्त डिबेञ्चर रजिष्ट्रारका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरिएको जानकारी दिएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij