२०८३ साउन ९ शनिबार

पश्चिम बङ्गालद्वारा नेपालको काँकडभिट्टा र भद्रपुर नाका सिल

ई आर्थिक    बिहिबार, बैशाख २ २०७८
2.6K
Shares
पश्चिम बङ्गालद्वारा नेपालको काँकडभिट्टा र भद्रपुर नाका सिल

ई–आर्थिक, काठमाडौं । भारतको पश्चिम बङ्गालले पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको छ । आज बिहान ६ बजेदेखि हुने निर्वाचनका लागि उक्त सिल गरिएको हो । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij