२०८३ साउन ९ शनिबार

माघ ३० गते ल्होछारको सार्वजनिक बिदा, मन्त्रीपरिषदले ग¥यो निर्णय

ई आर्थिक    मंगलबार, माघ २७ २०७७
6.7K
Shares
माघ ३० गते ल्होछारको सार्वजनिक बिदा, मन्त्रीपरिषदले ग¥यो निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले माघ ३० गते शुक्रबार ल्होछारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij