२०८३ साउन ९ शनिबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा

ई आर्थिक    मंगलबार, मंसिर २३ २०७७
6.3K
Shares
सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा

ई–आर्थिक, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij