२०८३ साउन ९ शनिबार

एकैदिन १७०० ले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    मंगलबार, असोज ६ २०७७
2.4K
Shares
एकैदिन १७०० ले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij