२०८३ साउन ९ शनिबार

दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड

ई आर्थिक    बिहिबार, भाद्र १८ २०७७
6.1K
Shares
दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड

काठमाडौँ, भदौ १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij