२०८३ साउन ९ शनिबार

मन्त्री परिषद्का २२ निर्णय सार्वजानिक, सेजको कार्यकारी निर्देशक जिम्मेवारीसँगै के–के छन् निर्णयहरु (सूचिसहित)

ई आर्थिक    बिहिबार, भाद्र ११ २०७७
8.4K
Shares
मन्त्री परिषद्का २२ निर्णय सार्वजानिक, सेजको कार्यकारी निर्देशक जिम्मेवारीसँगै के–के छन् निर्णयहरु (सूचिसहित)

ई–आर्थिक, काठमाडौं । सरकारले भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजानिक गरेको छ । केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनसँगै मन्त्री परिषद्ले २२ निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै मन्त्री परिषद्ले ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल कार्यालय धनकुटाम पदस्थापन गरेको छ भने प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।

मन्त्री परिषद्का २२ निर्णय हेर्नुहोस् (सूचिसहित)

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij