२०८३ साउन १० आइतबार

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद

ई आर्थिक    सोमबार, साउन १२ २०७७
11.2K
Shares
सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।

सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उनको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको आयोगले जनाएको छ ।

नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दर्ता गराएको तथा मतदानमा भाग नलिएपछि पार्टीले गिरीलाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij