२०८३ साउन ९ शनिबार

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

ई आर्थिक    मंगलबार, साउन ६ २०७७
6.4K
Shares
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार नबिल बैंकको नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकृत भएको छ । कम्पनीको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । अब यो ऋणपत्र ऋणपत्रधनीले दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij