२०८३ साउन १० आइतबार

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

ई आर्थिक    शुक्रबार, बैशाख २६ २०७७
9.8K
Shares
नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij