२०८३ साउन ९ शनिबार

वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा २१ लाख सहयाेग

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
7.8K
Shares
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा २१ लाख सहयाेग

ई-आर्थिक, काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई साे रकम हस्तान्तरण गरे।

कार्यक्रममा मन्त्रालयका सचिवद्वय चन्द्र कुमार घिमिरे र डा. वैकुण्ठ अर्याल तथा संघका निवर्तमान अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीयालगायतको उपस्थिति थियो।

कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनबाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा ठप्प छ। यसले सम्पुर्ण औधोगिक क्षेत्रमा समस्या परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij