२०८३ साउन १० आइतबार

लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
11K
Shares
लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

ई-आर्थिक, काठमाडौं। नेपाल सरकारले लकडाउनलाई सार्वजनिक बिदा कायम गर्दै यस समय अवधिभर घरमा बसेका सम्पुर्ण सरकारी कर्मचारीहरुलाई तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे ।

सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij