२०८३ साउन ९ शनिबार

सभामुख सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने

ई आर्थिक    शनिबार, फाल्गुन ३ २०७६
6.1K
Shares
सभामुख सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने

ई–आर्थिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त भएका छन् । डेढ दशक यता पत्रकारिता क्रियाशिल न्यौपाने सिन्धुपाल्चोक जिल्लाका हुन् । कामना प्रकाशनबाट २०५८ साल देखि पत्रकारिता सुरु गरेका न्यौपानसंग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा समेत काम गरेको अनुभव छ ।

हाल सामुदायिक रेडियो प्रशारक संघको (अकोराब) मा प्रोग्राम म्यानेजर पदमा कार्यरत न्यौपाने त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । भद्र र मिजासिला न्यौपाने प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij