२०८३ साउन १२ मंगलबार

राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

ई आर्थिक    शनिबार, माघ २५ २०७६
5K
Shares
राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने टे«जरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij