२०८३ साउन १० आइतबार

नेपालीहरुका लागि खुशीको खबर, मिस वर्ल्डमा अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

ई आर्थिक    शुक्रबार, मंसिर २७ २०७६
9.9K
Shares
नेपालीहरुका लागि खुशीको खबर, मिस वर्ल्डमा अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

ई–आर्थिक, काठमाडौं । ‘मिस नेपाल २०१९’ की अनुष्का श्रेष्ठले लन्डनमा जारी मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जित हाता पारेकी छिन् । सामाजिक सन्जाल मार्फत अनुष्काले भोटिङका आधारमा हुने मल्टिमिडिया अवार्ड आफूले जितेको जानकारी दिएकी हुन् ।

https://www.facebook.com/297574443671301/videos/518402492208563/

नेपाल सहित १२५ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगीतामा नेपालको तर्फबाट मिस नेपाल अनुष्काले प्रतिनिधित्व गरिरहेकी छिन् ।
अनुष्काले हेड टू हेडमा समेत जित हात पार्दै टप ४० मा स्थान पक्का पारिसकेकी थिइन् ।

यही डिसेम्बेर १४ अर्थात आउने शनिवार ‘मिस वर्ल्ड’ को फाइनल हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij