२०८३ साउन ९ शनिबार

सशस्त्र प्रहरीमा इन्सपेक्टरसहित २९७ लाई रोजगारीको अवसर

ई आर्थिक    बुधबार, मंसिर १८ २०७६
6.2K
Shares
सशस्त्र प्रहरीमा इन्सपेक्टरसहित २९७ लाई रोजगारीको अवसर

ई–आर्थिक, काठमाडौं । सशस्त्र प्रहरी बलमा ठूलो संख्यमा रोजगारीको अवसर खुलेको छ । सो बलमा इन्सपेक्टरसहित २९७ लाई रोजगारीको अवसर खुलेको हो ।
सो बलमा ५८ जना इन्सपेक्टर र २३९ जना असई पदको लागि दरखास्त माग गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले एक सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षक सो संख्यामा दरखास्त माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले पुस १७ गते दिउँसो ४ बजेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरी बलको उक्त सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij